• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मज्जा हुन्थो 18 plus

खैरे : ओइ तिरे छिटो बिहे गर्न यार....मलाई पनि मज्जा हुन्थो कि...

तिरे : तलाई मुला साग ...मैले बिहे गर्दा तलाई कसरि मज्जा आउछ नि...

खैरे : तैले बिहे गरिस भने त दिउसो अफिस जान्थिस....म चाहि तेरो बुढि संग
फिलिम हेर्न जान पाऊथे नि....अनि आएन त मज्जा.....

तिरे : अँ यार, मैले त आज भोलिनै गरौ भनेकै हो नि...तर तेरो बहिनि मान्दिन अनि के गर्ने त ..